नियम १५
आयोजनाको जा“चपास तथा फरफारक
ऐनको दफा ५३ को प्रयोजनको लागि गाउ“
विकास समितिले आÇनो क्षेत्रभित्र सञ्चालन गरेका विकास निर्माण सम्बन्धी आयोजना
तथा कार्यक्रमको जा“चपास तथा फरफारक नियम १३३ को प्रक्रिया पु¥याई गर्नु पर्नेछ ।